Skip to main content

नेपालको पहिलो हजारको नोटमा हात्ती थिएन

 


नेपालको पहिलो हजारको नोटमा हात्ती थिएन । तर दोश्रो नोटदेखी हात्ती राख्न थालियो । तर धेरै कमलाई मात्र थाहा होला । नेपालको हजारको नोटमा राखिएको हात्ती भारतीय हात्ती हो । यो गल्ती वर्षौसम्म रहिरह्यो । यसपटक नेपाल राष्ट्र बैंकले यो गल्तीलाई सुधार्दै अब बजारमा आउन लागेको नयाँ हजारको नोटमा नेपालकै हात्ती राख्न जमर्को गरेको छ । नेपाल मै जन्मिएका अति नै दुर्लभ जुम्ल्याहा हात्ती राम लक्ष्मण को जोडी हात्ती छाप्ने निर्णय गरिसकेको हुदा आगामी वर्ष तपाइहरुले हजारको नोटमा नेपालकै जुम्ल्याहा हात्तीलाई हेर्न‍ पाउनुहुनेछ । Credit : Sunil & हात्ती नभएको हजारको नोट । यस नोटमा हात्ती रहेको ठाउँमा कास्कीको घान्द्रुक गाउँ तथा पृष्ठभूमिमा अन्नपूर्ण हिमश्रृंखला राखिएको थियो ।

We welcome you to this blogger where you can find :- Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos, This blogger will help you in these ways :- To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)

Comments

© 2020 Samaya Chakra

Designed by Open Themes & Nahuatl.mx.